२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

देशभर इन्टरनेट सेवा अवरुद्ध हुने, कक्षा १२ को परिक्षामा प्रतिकुल असर पर्ने !

काठमाडौं । देशभरका मूख्य इन्टरनेट वितरण केन्द्रमा विद्युत प्रसारण लाइन काटिएका र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (इस्पान) ले प्रस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । इन्टरनेट राज्यको अति आवश्यक सेवा भएकाले मानव अधिकारको रुपमा