अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको बुँदा संशोधनको माग सहित निर्माण व्यवसायी संघद्वारा ज्ञापन पत्र पेश

काठमाडौं । हालै निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्यवृद्धिको विरोध र सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनका केही बुँदाहरू संशोधन हुनुपर्ने माग सहित नेपाल निर्माण व्यवसायी महासंघ मातहतका सात प्रदेश महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले आज ज्ञापन पत्र बुझाएका छन् । प्रदेश महासंघहरूले प्रदेश प्रमुखको कार्यालय तथा जिल्ला