अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

देशभरका निर्माण व्यवसायी एकतावद्ध हुने

काठमाडौ । देशभरका निर्माण व्यवसायीहरुलाई एकतावद्ध गराए लाने योजना स्काई इन्टरनेशनल ग्रुपले गरेको छ । त्यसका लागि ग्रुपले ध्याम्पेडाँडा रिसोटमा एक बैठकको आयोजना गरेको छ । बैठकमा चरिकोट, रामेछाप, भकुण्डेबेसी, सिन्धुली, धुलिखेल, पनौती, बनेपा, काठमाडा,ै पाटन र भक्तपुरका करिब ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । बैठकमा ग्रुपका प्रबन्ध निर्देशक