१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

वर्ष २०८२ : राजनीतिक रूपान्तरण र परिवर्तनको महासङ्ग्राम

काठमाडौं । वर्ष २०८२ नेपाली राजनीतिक इतिहासमा एउटा ठूलो परकम्प र नयाँ उत्साहको सङ्गमका रूपमा बिदा भएको छ । यो वर्ष राजनीतिले पुरानो बाटो छाडेर एउटा विद्रोही र हस्तक्षेपकारी मोड लियो, जसको केन्द्रमा ’जेनजी’ पुस्ताको आन्दोलन रह्यो । वर्षको मध्यतिर युवाहरूको तीव्र असन्तुष्टिले एउटा आँधीको रूप लियो, जसले दशकौँदेखि कायम