१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

मुद्दा नचल्ने भएपछि आजै हिरासतमुक्त हुँदै ओली-लेखक

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुने भएका छन् । भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेका ओली र लेखकलाई आज छोड्न लागिएको हाे । ‘जेन्जी आन्दोलन’का क्रममा भएको घटनाबारे छानबिन गर्न गठित