काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्न सुरु गरेको छ । आयोगले यातायातको सुविधा भएका स्थानका मतदान केन्द्रमा सोमबार अपराह्नसम्म अनिवार्य पुग्न सबै कर्मचारीहरूलाई निर्देशन दिएको छ । दुर्गम क्षेत्रमा टोली पुगिसकेको सुदूरपश्चिम र कर्णाली जस्ता सडकको सहज