१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सातामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय, इन्धन खपत घटाउने लक्ष्य

काठमाडौं । नेपाल सरकारले देशमा व्ययभार बढ्दै गएको पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८२ साल चैत २२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो महत्त्वपूर्ण निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार अब शनिबार र आइतबार गरी सातामा दुई दिन