काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन् । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले त्यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्रीसँग बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा दिएको जानकारी अनुसार २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने तयारीमा