अर्थ राजनीति « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

अर्थ राजनीति

प्रदेश सरकारहरुले पनि पूँजीगत खर्च गर्न सकेनन्: मन्त्री खड्का

मकवानपुर । वागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले केन्द्र मात्रै होइन, प्रदेश सरकारहरुले पनि अपेक्षा अनुसार पुुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवलायसँगको सहकार्यमा बागमती प्रदेशका आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थासम्बन्धी तालिम तथा अभिमुखीकरण