२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक ओली निर्वाचित

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा केपी शर्मा ओली निर्वाचित भएका छन् । एमालेको अध्यक्षका लागि २ जनाको उमेद्वारी परेको थियो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेवारी दिएका थिए । रावललाई फराकिलो मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेको अध्यक्ष