२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

माओवादी छाडेर एमालेमा बसेकालाई ओलीको स्पेस, २ पदाधीकारी सहित ४० केन्द्रीय सदस्य पाउने

काठमाडौं । भरतपुरको सौराहमा जारी एमाले १० औं महाधिवेसनको नेतृत्व चयनमा रसाकस्सी देखिएको छ । बरिष्ठ उपाध्यक्ष र महासचिवमा मिलाउन पार्टी अध्यक्ष ओलीलाई हम्मे हम्मे परेको छ । शुक्रबार भब्य उद्घाटन भएको एमाले महाधिवेसनमा नेताहरु व्यवस्थापन पेचिलो बनेको छ । पार्टी अध्यक्ष ओलीलाई आफ्नै समुहका नेताहरुले एउटै पदमा धेरै व्यक्तिले