अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे , सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र