अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

सुदूरपश्चिमका १० सांसदले एकीकृत समाजवादी रोजे

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा एकीकृत समाजवादीमा लागेका छन् । आज उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । एकीकृत समाजवादीमा पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर