काठमाडाैं । कुनैबेला माओवादी भनेपछि देख्नै नसक्ने व्यक्ति कसरी माओवादीकै भक्त बने भन्ने आश्चर्यकाे विषय हाे । सरकारले सहसचिव रहेका कृष्णहरी पुष्करलाई सचिवमा बढुवा मात्र गरेन सिधै राजश्व सचिवमा पाेष्टिङ गरेकाे छ । संयाेग नै मान्नुपर्छ कुनैबेला माओवादीकाे खेदाे खन्ने पुश्कर अहिले माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएकाे बेला पुरस्कार