अर्थ राजनीति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

अर्थ राजनीति

प्रदेश र स्थानीय जनप्रतिनिधिलाई पार्टि फुटमा नलाग्न एमालेको निर्देशन

काठमाडौं । प्रदेश र स्थानीय तहका नेतालाई एमालेले पार्टि फुटमा नलाग्न निर्देशन दिएको छ । अन्तरपार्टि निर्देशन अपानी जारी गदै एमालेले पार्टि फुटाउनकने लागि ल्याएको अध्यादेशबाट प्रभावित नहुन नेताहरुलाई निर्देशन दिएको हो । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको उक्त अन्तरपार्टी निर्देशन (अपानी) मा स्थानीय