काठमाडौं । नेकपा एमाले २०७५ जेठ २ मा फर्कदा पूर्व माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि उनीहरुको जिम्मेवारी खोसिएको हो । मंगलबार कसेको स्थायी कमिटि बैठकले पार्टीलाई ०७५ जेठ २ अघिकै संरचना लैजानो निर्णय गरेपछि उनीहरू स्थायी कमिटी