२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

एमालेलाई लाग्यो महाधिवेशन, शनिवार देशभरका ६ हजार भन्दा बढि वडामा वडा अधिवेशन हुँदै

काठमाडौँ । नेकपा एमालेको वडा अधिवेशन आज शनिवार हुने भएको छ । केन्द्रको निर्देशन अनुसार एमालेले एकै पटक देशभर देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागेको हो । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमाबाट एकैपटक सम्बोधन गर्ने जनाइएको छ । एमालेको यसअघिको स्थायी समिति