अर्थ राजनीति « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

अर्थ राजनीति

प्रधानमन्त्रीका उद्योग राज्यमन्त्री दूगडको नूनमा कालोबजारी, होला त कारवाही ?

काठमाडौं । उद्योगराज्यमन्त्री मोतिलाल दुगडले कालोबजारी गरेको आरोप लागेको छ । उनले नूनमा कालोबजारी गरेको आरोप राष्ट्रिय उपभोक्ता मञ्चले लगाएको छ । सेञ्चुरी साल्ट कम्पनी सञ्चालन गरिरहेका उद्योगराज्यमन्त्री दुगड स्पाइस एण्ड फुडस प्रालिले नूनमा कालोबजारी गरेको आरोप लागेको हो । मन्त्री दुगडको कम्पनीले राज्यका निकायबाट स्वीकृति नलिई प्याकेजिङ गरेर महंगो