काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो १ हजारले बढेको सुन तोलामा १ सय र चाँदी तोलामा ५ रुपैयाँले घटेर छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार १०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी