काठमाडौं । लुम्बिनी प्रदेशमा आजै ७ सदस्यी मन्त्रिपरिषद विस्तार हुदै छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आजै सात सदस्यीय मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन । केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्री हुनेहरुमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा