अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

भारतले छिट्टै कोरोना खोप पठाउने, देउवा र मोदीबीच आज फोनवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन बार्ता भएको छ । मोदीले देउवासमक्ष सकेसम्म चाँडो गरेर नेपाललाई कोभीड १९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । पररास्ट्र मन्त्रालयका अनुसार मोदीले पहिलो चरणमा सिरम इन्स्टीच्युटसँग खरीद सम्झौता भएको १० लाख मात्रा (डोज) कोभिसिल्ड खोप उपलब्ध