अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

खनालको उपचार सरकारले बेहोर्ने भनेपछि थापाले भने राज्य कोषबाट विदेशमा नेताको उपचार गरिनु गैरकानुनी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य उपचारको खर्च सरकारले दिने भनेपछि ब्यापक विरोध भएको छ । यसको विरोध गर्दै काँग्रेस नेता गगन कुमार थापाले राज्य कोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा