२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

नैतिकता देखाउँदै ५ हप्ता कार्यकाल बाँकी छदै नेप्सेका सीईओ साउदले दिए राजिनामा, सेवोन अध्यक्षलाई पनि दवाव

काठमाडौं । ४ वर्षे कार्यकाल बाँकी छँदै सरकारले हटाउने भएपछि नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउँदले राजिनामा दिएका छन । मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई राजिनामा पत्र बुझाएर नेप्सेको आफिसमा पत्रकार सम्मेलन गरी साउदले राजिनामा दिएका हुन । विद्यमान सरकारी कानुनले नरोकेको सेयर किन्दा सरकारले छानविन समिति बनाएकोले