काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १२२ पीसीआर परीक्षणमा १ हजा ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजा ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित