अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

बुधबार सुनको मूल्य घट्यो, चाँदी उकालो लाग्यो

काठमाडौँ । अज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो स्थिर रहेको सुनको मुल्य आज १ सयले घटेको हो । आज सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार १ सय र तेजावि सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको