अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

थप २ हजार ४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको