२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

बोर्डले सार्वजनिक गरेका जोखिमयुक्त ५१ कम्पनी विरुद्ध परेको रिटमा धितोपत्रको लिखित जवाफ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपछि सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । सर्वाेच्च अदालतले लिखित जवाफ मागेको थियो । अदालतले मागेको लिखित जवाफ धितोपत्र बोर्डले पठाएको छ । ५१ वटा कम्पनीको सुची निकालेको कारणबारे आदेशमा जवाफ मागेकोमा बोर्डले जवाफ पठाएको हो । धितोपत्र बोर्डले ५१