काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औ बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट आज सा“झ संबोधन गर्नुभएको छ । कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भईरहेको उक्त सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति संघईले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण