अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

केही खुकुलो बनाएर उपत्यकामा निषेधाज्ञा एक साता थप्ने निर्णय

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको हो । तर, निषेधज्ञा गरिएका केही प्रावधान भने हटाउने भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ