अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ फेरि बढेको छ । आज मंगलबार सुन तोलामा ३ सयले बढेको छ । छापावाला सुन आज प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । त्यसैगरी चाँदी पनि आज तोलामा १० रुपैयाँले