अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

विपक्षि नेताले बजेटको बैधानिकतामा प्रश्न उठाएपछि अर्थमन्त्रीले गरे खण्डन

सरकारले हिजो अध्यादेशमार्फत जारी गरेको बजेटको बैधानिकता नभएको भन्दै विपक्षि दलका नेताहरुले वक्तव्य निकालेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कडा शब्दमा खण्डन गरेका छन् । बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै नेताले एक ठाउँमा बसेर बक्तव्य निकालेको भरमा सरकारको बैधानिकता खण्डित नहुने बताए । ‘केही नेताहरु कुनै ठाउँमा बसेर कुनै बक्तव्य निकाल्नुले