काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले सरकारले ल्याएको बजेटलाई स्वागत गरेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटले व्यावसायीका धेरै माग पुरा भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले व्यावसायीहरुले उठाएका अधिकांस माग पुरा भएको बताएका छन । अर्थपथसंग कुरा