अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

स्वास्थ्य मन्त्रालयले त्यस्तो के निर्णय गर्यो, जसले कोभिड बिरामीले समयमै अक्सिजन नपाउने त्रास बन्यो ?

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणको लडाई आफै लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्न सक्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएपछि