काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ७ हजार ५ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा अहिले सम्मकै उच्च ५५ जनाको कोरोनाबाट ज्यान गएको