काठमाडौं । स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेपछि बीमा समितिले सबै इन्स्योरेन्स कम्पनीलाई पास वितरण गरेको छ । बुधबारदेखी सबै कम्पनीलाई सवारी पासको व्यास्था गरेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिसत र केन्द्रीय कार्यालयमा २० प्रतिसत कार्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा