अर्थ राजनीति « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

अर्थ राजनीति

राष्ट्रपति भण्डारी धनगढी जाँदै, सुदूरपश्चिमका ५ जिल्ला पुग्ने

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी सुदूरपश्चिममा हुने ८ वटा कार्यक्रममा सरिक हुन भोलि धनगढी जाने भएकी छन । फागुन १४ गतेदेखि १६ गते सम्म प्रदेशका ५ जिल्लामा हुने ८ कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले रास्ट्रपति भण्डारी फागुन