अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

माधव कुमार नेपाललाई सर्वाेच्चको झड्काः कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश (पत्रसहित)

काठमाडौं । सर्वाेच्च अदालतले माधव कुमार नेपाल सहितका नेताले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए