काठमाडौँ । हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली पुनः निर्वाचित हुने निश्चित भएको छ। मतगणनाको अन्तिम विवरण अनुसार थकालीले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै विजयको झण्डा गाडेका हुन्। यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। अन्तिम मत परिणाम