१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

के मोदीले भारतलाई नयाँ ‘अमेरिकी उपनिवेश’मा बदल्दै छन् ?

काठमाडौँ । आधुनिक भारतले दोस्रो विश्वयुद्धपछि असंलग्नतामा आधारित जुझारु परराष्ट्र नीति अनुशरण गर्यो । तर यसका आधारभूत स्तम्भहरू अहिले एक नाटकीय र विवादास्पद रूपान्तरणबाट गुज्रिरहेका छन्। दशकौँसम्म भारत ‘ग्लोबल साउथ’ को निर्विवाद नेताका रूपमा उभियो । उसलाई रणनीतिक स्वायत्तताको एउटा यस्तो ‘विशाल छाता’ ले ओत दिएको थियो, जसले कुनै पनि