१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

एमालेको गढमा ‘बालेन क्रेज’: अध्यक्ष ओलीभन्दा झन्डै चार गुणा बढी मतले बालेन अगाडि

झापा । देशकै ध्यान केन्द्रित भएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना परिणामले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले भारी अन्तरले अगाडि देखिएका छन्। एमालेको बलियो किल्ला मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार साहले सुरुवाती चरणदेखि नै आफ्नो पकड बलियो