अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठलाई भेट्न प्रचण्ड नर्भिकमा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज शुक्रबार नर्भिक अस्पताल पुग्नुभएको छ । प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय स्तरका नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुग्नुभएको हो । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय