१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

नेपालको प्रतिब्यक्ति आम्दानी १ हजार १९१ अमेरिकी डलर पुग्नेः अर्थमन्त्री पौडेल

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्ने अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । शनिबार आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार १९१ अमेरिकी डलर पुग्ने बताएका हुन् । गत आर्थिक बर्षमा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार १२६ अमेरिकी डलर रहेको थियो । त्यस्तै,