अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

संसद पुर्नस्थापना पछि प्रधानमन्त्रीसंग सम्बन्ध बिग्रेका महान्यायाधीवक्ता खरेलले दिए राजीनामा

कठमाडौं । संसद पुर्नस्थापना भएसंगै प्रत्रानमन्त्री केपी ओलीसंग सम्बन्ध बिग्रेका महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले राजीनामा दिएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । पुस ५ गते प्रधान्मन्त्रीले संसद विघटन गरेपछि सो पक्षमा सहयोग पुर्याउन नसकेको भन्दै प्रधान्मन्त्री खरेलसंग रुष्ट हुदै