१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

विपक्षी गठबन्धनमा लागेका नुवाकोटका सांसद खतिवडासहित थप १२ जनालाई एमाले सोध्यो स्पष्टिकरण

काठमाडौं । आफनै पार्टिको प्रधानमन्त्री हटाएर विपक्षका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नुवाकोटका सांंसद नारायण खतिवडासहित थप १२ जना सांसदलाई एमालेले स्पष्टिकरण माग गरेको छ । आज दिउस ४ बजे वालुवाटारमा वसेको नेकपा स्थायी कमिटी बैठकले १२ जना विघटित प्रतिनिधि सभाका सांसदलाई स्पष्टिकरण माग गर्ने निर्णय गरेको