१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

काठमाडौं उपत्यकामा लकडाउन एक साता थपियो

काठमाडौं । काठमाडौं उपतयकामा जारी लकडाउन थप एक साता लम्बिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउन थप गर्दै वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । गत बिहीबार (बैशाख १६ गते) देखि जारी गरिएको लकडाउन तथा हिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे