अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने

काठमाडौं । विभिन्न बैंकहरु मार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप ब्यवस्थित र प्रभावकारी वनाइने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको बिषयमा निश्चित प्रावधान लागु गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलता भएको ब्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन