अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

आयोग बनेको भोलिपल्टै नेपाल बन्द किन ? अस्थिारतामा जानुभन्दा चुनावमा जाने विकल्प रोजेँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षको लागी बनेको आफु नेतृत्वको सरकार हटाउनुपर्छ भनेर लागेको बताएका छन । प्रधानमन्त्रीले काम गर्नै नपाउने अवस्था आएपछि संसद विघटन गर्नुपरेको बताए । बिहीबार प्रचण्ड माधव समुहले गरेको नेपाल बन्दप्रति ओलीले भने सरकारले खाली रहेको आयोगहरुमा नियुक्ती गर्दा नेपाल बन्द गर्ने । दलित