अर्थ राजनीति « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

अर्थ राजनीति

११ एयरलाइन्सलाई नौ करोड बक्यौता ३० दिनभित्र भुक्तानी गर्न ताकेता

काठमाडौ । ११ एयरलाइन्सलाई भुक्तानी गर्न बाँकी रहेको ९ करोड बक्यौता रकम ३० दिन भित्र बुझाउन ताकेता गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षांैदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले