काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने गरि अनुमति दिएको छ । सोमबार सरकारले कोरोना भाइरस प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले क्याम्पसलाई नै पठपाठनको विधि आफै रोज्न अनुमति दिएको हो । अब क्याम्पसले कोरोना संक्रमितको अवस्था हेरेर आफैँ अनलाइनमार्फत