उषा रेग्मी काठमाडौं । सूचना तथा संचारप्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले सर्वसाधारणको सेयर हिस्सा बढाउनुपर्ने बताएका छन । बिहीबार नेपाल दुरसंचार कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य दिँदै मन्त्री गुरुङले भने अहिले ८ प्रतिसत मात्रै रहेको सर्वसाधारणको सेयर हिस्सा बढाउनुपर्ने बताए । प्रायः पव्लिक कम्पनीहरुको ३० प्रतिसत सेयर सर्वसाधारणलाई दिने